एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री कांग्रेस प्रवेश
काठमाडौं । एमालेबाट गत स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष जितेका केदार क्षेत्री पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका क्षेत्रीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा प्रवेश गराएका हुन् ।
केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा देउवाले क्षेत्रीलाई पार्टीको सदस्यता दिएर कांग्रेसमा प्रवेश गराएका हुन् ।
साथै एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया