वेल्स र अष्ट्रियाबीचको खेल निर्धारित मितिमै
काठमाडौं । कतारमा यसै वर्ष हुने फिफा विश्वकप युरोपियन छनोटअन्तर्गत वेल्स र अष्ट्रियाबीचको प्ले अफ सेमिफाइनल खेल निर्धारित मितिमै हुने भएको छ ।
युद्धका कारण युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित भए पनि वेल्स र अष्ट्रियाबीचको खेल यसै महिना अर्थात हुने भएको हो ।
वेल्स र अष्ट्रियाबीचको खेल मार्च २४ मा हुने तालिका रहेको छ ।
रुस र युक्रेनबीच जारी युद्धकौ कारण स्कटल्याण्ड र युक्रेनबीचको खेल भने स्थगित गरिएको छ ।
रुसलाई भने फिफाले विश्वकप छनोटबाट निस्काशित गरेको छ ।
फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको पुष्टि गरेको हो ।
युद्धकै कारण युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया