NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सन्दीपले दिलाए नेपाललाई पाँचौ सफलता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत जारी खेलमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध पाँचौ विकेट लिएको छ ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले पाँचौ विकेट लिएका हुन् ।

यस्तो छ नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित पौडेल, विक्रम सोब, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।

नेपालले लियो चौथो विकेट