NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

६ ओभरमा नेपाललाई दुई विकेटको झट्का

काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले पहिलो ६ ओभरमा ४४ रन बनाएको छ ।

पावरप्लेको ६ ओभरमा नेपालले २ विकेट गुमाएको हो । ४.४ ओभरमा कुशल भुर्तेल २५ रनमा आउट भएका थिए । लगत्तैको ५.५ ओभरमा तीन बल खेलेर २ रन बनाउँदै रोहित पौडेल पनि आउट भए ।