लोसपा अध्यक्ष ठाकुर अस्वस्थ भएपछि उपचार गर्न काठमाडौं ल्याइयो
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा अचानक समस्या आएको छ ।
पार्टीको कार्यक्रमका लागि भैरहवामा रहेका ठाकुर अचानक अस्वस्थ भएका हुन् ।
उपचारका लागि उनलाई आज दिउँसो हेलिकोप्टरबाट काठमाडौं ल्याइएको लोसपाले जनाएको छ ।
आज बिहान ठाकुरको स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया