निर्वाचन आचारसंहिता आजदेखि लागू
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ ।
वैशाख ३० गते हुने निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू भएको आज पत्रकार सम्मेलन गर्दै आयोगले जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया