ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट, १ को मृत्यु, ४ घाइते
काठमाडौं । ललितपुरमा अक्सिजन प्लान्ट विस्फोट भएको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते छन् ।
लगनखेलस्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथाको प्लान्टमा बिहीबार बिहान विस्फोट भएको हो ।
महानगरीय प्रहरी परिसर, लतिलपुरले अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको जनाएको छ ।
मृतकको परिचय अहिलेसम्म खुलाइएको छैन भने घाइतेलाई उद्धार गरेर पाटनलगायत अस्पताल पुर्याइएको छ ।
घटनास्थल पुगेको प्रहरीले अहिले उद्धारसँगै कारणबारे अनुसन्धान थालेको छ ।
यो पनि पढ्नुहोस्
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया