NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ का लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालगायतले ‘नेपाली कांग्रेसको संकल्प’ शीर्षकको घोषणापत्र सार्वजनिक गरेका छन् ।

पूर्णपाठ :