NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएकालाई बुस्टर खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेको हो ।

१८ वर्ष माथिकाले कोभिड १९ विरुद्धको खोप लिएका तथा जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लिइ तीन महिना पूरा गरेका व्यक्तिले बुस्टर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

May be an image of ‎text that says '‎पूर्ण सुरकित भविच्य कोभिड-१८ विरुद्धको पूर्ण मात्रा खोप लगाएका सबैलाई बुस्टर मात्रा १८ वर्ष माथिका १ मात्रा कोमिड- विरुद्धको खोप लिएका वा जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लिइ ३ महिना पुरा गरेका व्यक्तिहरुका लागि कोमिड-१८ विरुद्धको बुस्टर मात्रा खोप धमाधम प्रदान गरिदैछ, नजिकैको वडा कार्यालयमा सम्पर्क राखि खोप लिन हुन अनुरोध गरिन्छ। मन्त्रालय कोमिड विरुद्ुकी खोप अभियान २०७७/ खोप कार्ड لوم ve-vel खोप नि शुल्क पाइन्छ खोप सुरक्षित छ खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरौ खोपले जीवन रक्षा गछ बेलावेलामा सरकार जनसंख्या मन्त्रालय सुचना तथा सज्चार‎'‎