NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

विराटनगर आँखा अस्पतालका विभिन्न पदमा कर्मचारी माग

काठमाडौं । नेपाल नेत्र ज्योती संघले कर्मचारी माग गरेको छ । संघले विराटनगर आँखा अस्पतालका लागि कर्मचारी माग गरेको हो ।

संघले सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आव्हान गरेको हो । संघले ह्यूम्यान रिर्सास असिष्टेन्ट, प्रशासक असिष्टेन्ट, एकाउन्ट असिष्टेन्ट र हेल्थ असिष्टेन्टमा एक/एक जना कर्मचारी माग गरेको छ ।

संघका अनुसार उम्मेदवारको उमेरको हदमा २१ वर्ष देखि ४० वर्ष उमेर ननाघेको हुनुपर्ने जनाएको छ । इच्छुक उम्मेदवारले आउँदो वैशाख २६ गतेभित्र संघको इमेलमार्फत आवेदन दिन सक्ने छन् ।

No description available.