NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपाल जिम्बावेसँग पराजित

काठमाडौं । नेपाल पहिलो एक दिवसीय खेलमा जिम्बावेसँग पराजित भएको छ ।

जिम्बावे एसँगको खेलमा नेपाल तीन विकेटले पराजित भएको हो ।

१३७ रनको सामान्य लक्ष्य जिम्बावेले २६ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।