NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

नेपालले १०० रन कटायो

काठमाडौं । जिम्बावे एविरुद्ध नेपालले १०० रन कटाएको छ ।

नेपालले १६.१ ओभरमा १ विकेटको क्षतिमा १०० रन कटाएको हो ।

अहिले कुशल भुर्तेल र सुनिल धमला क्रिजमा छन् ।

नेपालले २१४ रनको लक्ष्य पछ्याइरहेको छ ।

कुशलले बनाए अर्धशतक