NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

प्युठानको सरुमारी गाउँपालिकाबाट वडाध्यक्षमा एमालेका २८ वर्षे युवा विजयी

काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका–६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भए । बुढाले ६९५ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार बोमबाहादुर बुढाले ४४३ मत पाएका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले नै अग्रता लिएको छ ।