NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ३ गते

विराटनगर महानगरपालिकामा कुन कुन वडाबाट मतगणना भइरहेको छ ?

काठमाडौं । विराटनगर महानगरपालिकामा अघिपछी गरी ६ वटा वडाबाट एकसाथ मतगणना भइरहेको छ ।

शनिबार बसेको सर्वदलीय बैठकको सहमति अनुसार अगाडीबाट वडा नं, १, २ र ३ तथा पछाडिबाट वडा नं १९,१८ र १७ मा एकसाथ मतगणना भएको हो ।

विराटनगरमा एमालेबाट सागर थापा र गठबन्धनबाट नागेश कोइराला मेयरमा उठेका छन् ।