NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

वीरगञ्जमा मतगणना सुरू, जसपा र लोसपाका पूर्वनेताबीच प्रतिस्पर्धा हुने

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मतगणना शुरू भएको छ । पिपरास्थित नृसिंह माध्यामिक विद्यालयमा मतगणना सुरु भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

महानरपालिकासहित १४ स्थानीय तह रहेको छ । वीरगञ्जमा सत्तागठबन्धनबाट जसपाले राजेशमान सिंहलाई मेयरमा उठाएको छ । विपक्षी एमालेबाट विजय सरावगी उम्मेदवार रहेका छन् ।