भरतपुर महानगरमा फेरि रेनुको अग्रता, ३ मतले अगाडि
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरको गणनामा धेरै उतारचढाव आइरहेको छ । यसअघि १४ मतले पछि परेकी माओवादी रेनु दाहालले फेरि अग्रता लिएकी छिन् । उनले २९१८ मत ल्याएकी छिन् ।
यस्तै एमालेका विजय सुवेदीले २९१५ मत ल्याएका छन् । उनीहरूबीचको अन्तर तीनको मात्र छ ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत ल्याएका छन् ।
रेनु पाँचदलीय गठबन्धनकी उम्मेदवार हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया