NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विराटनगरमा कांग्रेसका नागेश कोइरालाको फराकिलो अग्रता

काठमाडौं । विराटगरकाे मेयरमा कांग्रेसका नागेश काेइराा १५ सय बढी मतान्तरले अगाडि देखिएका छन् ।

जारी मतगणनामा नागेशले एमालेका सागर थापालाई राम्रो मतले उछिनेका हुन् ।

नागेशले ४५ सय मत कटाएका छन् । एमालेका सागर थापाले पनि ३१  सय मत कटाएका छन् ।