उर्लाबारी १ र ३ मा एमालेको प्यानलै विजयी
काठमाडौं । उर्लाबारी नगरपालिका वडा नम्बर १ र ३ मा नेकपा (एमाले)को प्यानलै विजयी भएका छन् ।
वडा नम्बर १ को अध्यक्षमा तिलक पाण्डे र ३ को अध्यक्षमा भीष्म बुढाथोकीसहितको प्यानल निर्वाचित भएको हो ।

पाण्डेले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका गोपाल भट्टराईलाई हराएका हुन् । यस्तै, बुढाथोकीले कांग्रेसकै गञ्जबहादुर कार्कीलाई पराजित गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया