NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आफ्नै काकालाई हराए २२ वर्षीय राजाबाबुले !

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षको निर्वाचनमा अनौठो संगोग पर्यो । २२ वर्षीय युवा राजाबाबु यादवले आफ्नै काकालाई हराएर अध्यक्षमा चुनिए ।

माओवादी केन्द्रका उम्मेदवार २२ वर्षीय युवा राजाबाबुले कांग्रेसबाट उठेका काका हरिनन्दनप्रसाद यादवलाई १ हजार ६ सय ८९ मतले हराएका हुन् ।

२२ वर्षका युवा गाउँपालिका अध्यक्षमा निर्वाचित – NepalWatch