NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असार १८ गते

प्रधानमन्त्री देउवाका भाइको निधन

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका भाइको निधन भएको छ ।

देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको हो ।

उनको गएराति निधन भएको हो ।

फोक्सोको क्यान्सरबाट पीडित उनको वीर अस्पतालमा निधन भएको हो ।