छानबिन समितिले भन्यो : अलमुताइरीको विकल्प खोज्नू
काठमाडौं । फुटबल विवाद समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको समितिले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विकल्प खोज्न सुझाव दिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र १० जना खेलाडीबीच विवादको सत्यतथ्य पत्ता लगाउन गठित ३ सदस्यीय समितिले यस्तो सुझाव दिइएको हो ।
प्रशिक्षक र खेलाडीबीचको विवाद चर्किएपछि एन्फाले अघिल्लो साता नेपाली सेनाका पूर्वरथी भिक्टर राणाको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्वअन्तर्राष्ट्रिय खेलाडी विदूर विष्टसम्मिलित समिति गठन गरेको थियो ।
समितिले एक साता लगाएर छानबिन पूरा गरी मंगलबार २८ पृष्ठ लामो प्रतिवेदन एन्फालाई बुझाएको थियो । आज त्यो सार्वजनिक भएको छ ।
प्रशिक्षक अलमुताइरीले गरे एसियन कप छनोटको टोली घोषणा, छैनन् कप्तान किरणसहित ११ खेलाडी – NepalWatch
यस्तो छ प्रतिवेदनको पूरा अंश :






ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया