प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकार समबन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले भेटवार्ता गरेकी छिन् ।
भेटमा नेपाल र अमेरिकाबीचको दुई पक्षीय सम्बन्ध छलफल भएको प्रधानमन्त्रीले सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुवै देशमा प्रतिनिधिहरूसमेत सहभागी थिए ।
यसअघि उपमन्त्री जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी थिइन् ।
अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया