कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिने
काठमाडाैं । सरकाले आगमी आर्थिक वर्षमा कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिने भएको छ ।
आइतबार २०७९/२०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मालेआगमी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रमममा उनले उक्त अनुमान गरेका हुन् ।
त्यस्तै आगमी आवमा सरकारले कृषि आयातमा ३० प्रतिशत घटाउने लक्ष लिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया