राई, लिम्बु लगायत समुदायका सांस्कृतिक पक्षलाई सरकारले नयाँ पर्यटन गन्तव्य बनाउने
काठमाडौं । सरकारले राई, लिम्बु लगायत समुदायका सांस्कृतिक पक्षलाई सरकारले नयाँ पर्यटन गन्तव्य बनाउने नीति लिएको छ ।
आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले राई, लिम्बु, धिमाल लगायत समुदायको सांस्कृतिक र सामाजिक पक्षलाई पर्यटन विकासमा जोड दिने बताए ।
मन्त्री शर्माले पर्यटन गन्तव्यको रूपमा विकास गर्न स्थानीय तहको सहकार्यमा काठमाडौंमा नेवाः संग्राहलय, पोखरामा गुरुङ सम्बन्धी संग्राहलय स्थापना गरिने, वीरेठाँटी केबुल कार स्थापना गरिने उल्लेख गरे । आगामी वर्ष १० लाख पर्यटन भित्राउने लक्ष्य सरकाले लिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया