धान, मकै, गहुँ र दूधको न्यूनतम मूल्य तोकिने
काठमाडौं । सरकारले कृषिजन्य उत्पादन जस्तै धान, मकै, गहुँ र दूधको न्यूनतम मूल्य तोकिने जनाएको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
‘अब धान, मकै, गहुँ र दूधको न्यूनतम समर्थन मूल्य तोकिने छ’, उनले भने ।
त्यस्तै यी उत्पादन खाद्य व्यापार कम्पनीले खरिद गर्ने जनाइएको छ ।
सरकारले किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अब विनियोजन गरेको छ । किसानसँग सरकार कार्यक्रमअन्तर्गत सरकारले किसान पेन्सन योजनाको घोषणासमेत गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया