विपन्नलाई मिर्गौला प्रत्यारोपण नि:शुल्क
काठमाडाैं । विपन्न वर्गलाई मिर्गौला प्रत्यारोपण नि:शुल्क गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले १० करोड रूपैयाँ रकम विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो रकम विनियोजन गरेका हुन् । मिर्गौला प्रत्यारोपण गरेका बिरामी तथा सबै किसिमका क्यान्सर, मेरुदण्ड पक्षघातलगायतकाे समस्या भएका विरामीकाे लागि सरकाले मासिक ५ हजार दिने घोषणा गरेको छ । यसका लागि सरकारले एक अर्ब ५० करोड रकम विनियोजन गरेको छ ।
त्यस्तै थप २० अस्पातलामा जेष्ठ नागरिक वार्ड स्थापना गरिने भएको छ ।
राई, लिम्बु लगायत समुदायका सांस्कृतिक पक्षलाई सरकारले नयाँ पर्यटन गन्तव्य बनाउने
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया