नागढुंगा सुरूङ मार्ग अर्को वर्ष खोलिने, यस्ताे छ बजेटकाे व्यवस्था
काठमाडौं । सरकारले निर्माणाधिन नागढुंगा सुरुङ मार्ग एक वर्षभित्र खुलाउनका लागि रु ५ अर्ब २० करोड बजेट छुट्याएको छ ।
आइतबार आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले सुरुङ मार्ग अर्को वर्ष खोल्नका लागि उक्त बजेट छुट्याएका हुन् ।
त्यस्तै मन्त्री शर्माले नौबिसे–मुग्लिन सडक स्तर उन्नतीका लागि रु १० अर्ब छुट्टाएको छ । विश्व बैंकको सहयोगमा स्तर उन्नती गर्न लागिएको उक्त राजमार्ग दुई लेन देखि ६ लेनसम्म बिस्तार गर्ने सरकारको योजना छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया