NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मूलपानीको निर्माणाधीन क्रिकेट रंगशाला यही वर्ष सञ्चालनमा ल्याइने

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले यही वर्षभित्रमा मूलपानीमा निर्माणधीन क्रिकेट रंगशाला सञ्चालनमा ल्याउने जनाएका छन् ।

आगामी आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै शर्माले यही वर्ष स्टेडियम निर्माणको काम सकिने र खेल सञ्चालनमा ल्याइने दाबी गरेका छन् ।

सन् २०११ मा निर्माण सुरु भएको उक्त स्टेडियम हालसम्म सञ्चालनमा आउन सकेको छैन ।

म्यादी प्रहरीलाई तालिम तथा रोजगारी दिइने – NepalWatch