देशभरका सडक मर्मत सम्भार गर्न ७ अर्ब छुट्याइयो
काठमाडौं । देशभरका सडक मर्मत सम्भारका लागि सरकारले ७ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
आर्थिक वर्ष २०७९–८० को बजेट आज संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् ।
साथै, काठमाडौंको चार भञ्जाङमा चार सुरुङ बनाउने सरकारको योजना रहेको छ ।
यस्तै, बुटवल पाल्पा सडकको सिद्धबाबामा सुरु निर्माण गरिने तथा कोेटेश्वर र नयाँ बानेश्वरमा अन्डर पास सुरु गरिने बताइएको छ ।
दुई वर्षभित्र देशभरका सबै घरमा बिजुली पुर्याइने – NepalWatch
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया