NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चुनावी समीक्षा गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । चुनावपछि परिणामको समीक्षा गर्न गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा गठबन्धनका दलका तर्फबाट शीर्ष नेता सहभागी छन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो, माओवादी तेस्रो भएको थियो ।