नायिका मिरुनाविरुद्ध प्रदर्शनमा उत्रिए युवा
काठमाडौं । ‘कबड्डी ४’ की नायिका मिरुना मगरविरुद्ध चुच्चेपाटीको केएल टावर अगाडी युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले पक्राउ परेका बौद्ध भिक्षुलाई विनाशर्त रिहा गर्नुपर्ने र मिरुनाले माफी माग्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले फिल्मको पोष्टरसमेत जलाएका छन् र फिल्म बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।
मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया