क्रोएसियामाथि अष्ट्रियाको फराकिलो जित
काठमाडौं । विश्व उपविजेता क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अष्ट्रिया विजयी भएको छ ।
युइएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा विश्व उपविजेता क्रोएसियाले फराकिलो हार बेहोरेको हो ।
अष्ट्रियाको जितका लागि मार्को एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले १÷१ गोलको योगदान गरे ।
अष्ट्रियाका लागि ४१ औं मिनेटमा मार्को एर्नाउटोभिक, ५४औं मिनेटमा माइकल ग्रेगोरेट्स र ५७ औं मिनेटमा मार्सेल सवित्जरले गोल गरे ।
अर्को खेलमा विश्व विजेता फ्रान्स डेनमार्कसँग २–१ गोल अन्तरमा पराजित भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया