नेपाल प्रहरीका पाँच र सशस्त्रका एक डिआइजी एआइजीमा बढुवा
काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच र सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ ।
गृह मन्त्रालयले सिफारिस गरेका ६ डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
मन्त्रिपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहनी तथा मुकुन्दराज आचार्य र पूजा सिंह एआइजीमा बढुवा गरेको हो ।
यस्तै सशस्त्रका डिआइजी चन्द्रप्रकाश गौतमलाई पनि सोही संगठनको एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
आइतबार सार्वजनिक विदा दिने निर्णय खारेज – NepalWatch
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया