NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यी हुन् २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका २२ निर्णय

काठमाडौं। मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक भएका छन् । २३ जेठमा बसेको बैठकका निर्णय गृहमन्त्री बालकृष्ण खाँणले सार्वजनिक गरेका हुन् ।

यस अघि दिइएको आइतबारको बिदा खारेजी, विभिन्न नियुक्तिसहितका २२ निर्णय मन्त्रिपरिषद्ले गरेको छ । व्यवहारिक नभएपछि सरकारले छाेटाे समयमै बिदा हटाएकाे हाे । याे असार १ देखि अब शनिबार मात्रै बिदा हुनेछ ।

यस्ता छन् मन्त्रिपरिषद्का २२ वटा निर्णय