NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी । गुल्मीमा छात्रालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा एक शिक्षक पक्राउ परेका छन् । कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको

रुरुक्षेत्र गाउँपालिका वडानम्बर-३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका शिक्षकले कक्षा तीनमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेकाे भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएकाे छ ।

अभिभावककाे जाहेरीका आधारमा ती शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।