NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एन्फाको अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनामा नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ४ मतान्तरले हराएका हुन् ।

नेम्वाङले ४५ तथा शेर्पाले ३९ मत पाए । अर्का प्रत्यासी राजीवराज पौड्यालले भने एक मत पनि पाएनन् ।

एन्फा चुनाव : मतदान सकियो, आजै गणना – NepalWatch