NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सेती प्रादेशिक अस्पतालले माग्यो चिकित्सक

काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले करार सेवामा ३५ जना चिकित्सक माग गरेको छ ।

अस्पतालले बिहीबार सूचना जारी गर्दै आठौंदेखि नवौं तहसम्मका चिकित्सक माग गरेको हो ।

अस्पतालका अनुसार इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

No description available.