रविको पार्टीमा दुई कार्यकालपछि रिटायर्ड हुनैपर्ने

काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहमा दुई कार्यकाल मात्रै बस्न पाइने भएको छ ।
पार्टी केन्द्रदेखिका सबै तहका पदाधिकारीमा दुई कार्यकाल बसेपछि स्वतः रिटायर्ड हुने व्यवस्था ल्याएको हो ।
‘बढीमा दुई कार्यकाल पदमा बसेपछि पार्टीका सबै पदाधिकारी रिटायर्ड हुने प्रावधान हामीले राखेका छौं’ पार्टी स्थापनापछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै प्रवक्ता मुकुल ढकालले भने, ‘हामीले हाम्रो डकुमेन्टमा नै यो विषय उल्लेख गरेका छौं ।’
ताजा अपडेट
-
पेस्तोलसहित युवक पक्राउ
-
लोक सेवा कानूनमा के–के भयो काटकुट ?
-
जो आधाभन्दा बढी संसद् बैठकमा अनुपस्थित छन्
-
नयाँ मन्त्रीको शपथ बिहान ११ बजे
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया