NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मूल्य घटेपछि सार्वजनिक सवारीको भाडादर यस्तो छ

काठमाडौं । शनिबार रातिदेखि इन्धनको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ ।

नयाँ भाडादर कायम भएसँग यात्रुवाह सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सावरीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

सरकारले पेट्रोलको मूल्यमा प्रतिलिटर २० रूपैयाँ र डिजेलमा २९ रूपैयाँ घटाएपछि सवारी भाडा पनि घटेको हो । इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्ने व्यवस्था छ ।

यस्तो छ नयाँ भाडादर :