NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भृकुटीमण्डपमा ह्विलचियरकाे गाेदाममा आगलागी

काठमाडौं । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै आगलागी भएको छ । त्यहाँस्थित ह्विलचियरकाे गोदाममा आगलागी भएको प्रहरीको जनाएको हो ।

आगलागी भएको थाहा पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल उक्त स्थानमा पुगेको छ ।

यस घट्नाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।