NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् ।

उनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।