NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

हत्या आरोपमा ७ वर्ष जेल बसेर छुटेको केही दिनमै काकाकाे हत्या

काठमाडौं । महोत्तरीमा हत्या अभियोगमा ७ वर्ष जेल सजाय भोगेर आएका एक व्यक्ति दुई महिनामै आफ्नै काकाकाे हत्या आरोपमा पक्राउ परेका छन् ।

छिमेकीको हत्यामा संलग्न रहेको आरोपमा ७ जेलबाट १५ जेठमा रिहा भएका पिपरा गाउँपालिका ५ का रामनाथ दासले काकाको हत्या आरोपमा पक्राउ परेका हुन् ।

उनले बिहीबार ६० बर्षका काका रामबहादुर दास आँपको बगैँचामा सुतिरहेको अवस्थामा कोदालो प्रहार गरी हत्या गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनलाई त्यही राति पक्राउ गरेको हो ।