NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जापानमा एकै दिन १२६,५७५ जना कोरोनाबाट सङ्क्रमित

काठमाडौं (एजेन्सी) । जापानमा सोमबार मात्र १ लाख २६ हजार ५७५ जना कोरोना सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको सातौं लहरका (बीए. ५ ओमिक्रोन) बीच दैनिक सो सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् ।

टोकियो महानगरीय सरकारका अनुसार सोमबार टोकियोमा अघिल्लो दिनको तुलनामा सङ्क्रमितको सङ्ख्या २२,३८७ जनाले बढेको छ।

यस्तै, मध्य जापानको आइची प्रिफेक्चरमा थप ५ हजार१८ नयाँ सङ्क्रमित फेला परेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष