NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दुई प्रदेशका मुख्यमन्त्रीलाई कोरोना

काठमाडौं । दुईवटा प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई कोरोना संक्रमण भएको हो ।

प्रदेशका मुख्यमन्त्री राईसँग उनको सचिवालय सदस्यहरू र श्रीमतीलाई पनि कोरोना संक्रमण भएको छ । पछिल्लो दिनमा नेपालमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ ।