NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

एकीकृत समाजवादीको वैठकले गर्‍यो यी ४ निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय, काठमाडौंमा बसेको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको तर्फबाट जारी गर्ने घोषणापत्रको मस्यौदा गर्न उपमहासचिवत्रय प्रकाश ज्वाला, डा. गंगाधर तुलाधर र डा. विजय पौडेललाई जिम्मा दिने निर्णय गरेको छ ।

यस्तै बैठकले अन्य महत्वपूर्ण निर्णयहरूसमेत गरेको डा. बेदुराम भुसालले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता छन् चार निर्णय :