NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

रवि लामिछाने प्रदेशसभा खारेजीको पक्षमा (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभा खारेजीको प्रस्ताव अघि सारेका छन् ।

सातै प्रदेशमा पार्टीको भेला सम्पन्न गरेपछि लामिछानेले संघीय प्रणालीको समीक्षा गर्दै प्रदेशसभा र जिल्ला समन्वय समिति (जिसस) खारेजीको प्रस्ताव अघि सारेका हुन् ।

देशमा विद्यमान प्रदेश संरचना राज्यकोष दोहनको थलो बनेको निस्कर्ष निकाल्दै आफूले प्रदेशसभा खारेजीको मुद्दा अघि सारेको भिडियो सन्देशमार्फत उनले बताएका छन् । उनले स्थानीय तहका प्रतिनिधिलाई संघको पनि अधिकार दिँदै प्रदेशसभा र प्रदेशका मन्त्रीहरू अटाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

हेरौं भिडियो :

रवि लामिछानेको पार्टीका पोस्टर च्यातिए (३ तस्बिरसहित)