नागरिकता विधेयक संसद्बाट बहुमतले पारित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनः संसद्मा फिर्ता भएको नागरिकता विधेयक संसद्बाट बहुमतले पारित भएको छ ।
अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो ।
प्रतिनिधिसभामा बिहीबार गृहमन्त्री बालकृष्ण खाणले राखेको प्रस्तावमा मत विभाजन भएको थियो । १९५ जना सांसद उपस्थित भएकोमा पक्षमा १३५ र विपक्षमा ६० मत विपक्षमा परेको थियो ।
नागरिकता विधेयक : सर्वसम्मत पारित गर्न एमालेले नमानेपछि मत विभाजन हुँदै
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया