NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

गिरीलाई श्रद्धाञ्जली दिन अस्पताल परिसरमा नेता कार्यकर्ताको भीड [फोटो फिचर]

काठमाडौं । कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन अस्पताल परिसरमा नेता कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ ।

क्यान्सर र निमोनियाका कारण शनिबार राति साढे ९ जबे गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

आज बिहान अस्पताल परिसरमा केहीबेर राखेपछि श्रद्धाञ्जलीका लागि उनको शब कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगिनेछ ।

साढे ११ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि अन्तेष्टिका लागि पशुपति आर्यघाटमा लगिनेछ ।

No description available.

No description available.

No description available.

No description available.

 

गिरीको आजै अन्त्येष्टि