६० हजारको साइकल चढ्दै हर्क साम्पाङ
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले साइकल उपहार पाएका छन् ।
स्कटल्याण्डमा बसोबास गर्ने धरानका एक शुभचिन्तकले आफूलाई सो साइकल उपहार दिएको उनले बताएका छन् ।
सो साइकलको मूल्य ६० हजार रुपैयाँ पर्ने मेयर साम्पाङले खुलासा गरेका छन् ।
‘छोटो दूरीको यात्रा गर्दा साइकल चढ्नु परो ! अस्तिको दिन स्कट्ल्याण्डमा बसोबास गर्नुहुने धरानका एक समर्थकले दिनु भयो यो ६० हजार रुपैयाँ बराबरको साइकल ! अब साइकल प्रतियोगिता आयोजना गर्नु पर्ला पर्यटनको तहत !’, उनले सामाजिक सञ्जालमा ठ्टाशैलीमा लेखेका छन् ।
बालेनले गरे हर्कलाई कूटनीतिक सम्बोधन : फोहर व्यवस्थापनमा देखाएको चासो सह्रानीय छ
ताजा अपडेट
-
आज कहाँ–कहाँ पर्छ पानी ?
-
आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु
-
जयविरको समाचारमा देउवा सचिवालयको चिन्ता, तर शेरबहादुरको सम्पत्ति विवरणमा झन ठूलो प्रश्न
-
सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
-
चिनीको मूल्यमा स्थिरता कायम गर्न रास्वपाको माग
प्रतिक्रिया