नेपाललाई सुरुवाती झड्का, आसिफ आउट
काठमाडौं । केन्याविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई पहिलो झड्का लागेको छ । आसिफ शेख ५ रनमै आउट भएका छन् ।
२.३ ओभरमा १० रन बनाउँदा नेपालले पहिलो विकेट गुमाएको हो ।
अहिले ज्ञानेन्द्र मल्ल र पवन सर्राफ क्रिजमा छन् ।
नेपालले १३३ रनको लक्ष्य पछ्याइरहेको छ ।
प्रतिक्रिया